Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भ्रष्टाचारका आरोपित कांग्रेस नेता गच्छदार सांसदबाट निलम्बित


1.2K
Shares

भ्रष्टाचारका आरोपित कांग्रेस नेता गच्छदार सांसदबाट निलम्बित

काठमाडौँ– नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित हुनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गच्छादारको सांसद पद स्वत निलम्बनमा परेको हो। अख्तियारले आज यस प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology