Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आज देशभर मौसम सफा रहने


2K
Shares

आज देशभर मौसम सफा रहने

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

बुधबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकि भूभागमा सामान्यतया मौसम सफा रहने छ । पूर्वी पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

बुधबार राति देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकि भूभागमा मौसम सफा रहने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology