Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

१६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, को कहाँ पुगे ? (सुचिसहित)


1.7K
Shares

१६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, को कहाँ पुगे ? (सुचिसहित)

काठमाडौं, २० माघ । सरकारले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृह मन्त्रालयले आइतबार १७ जना सहसचिव तथा १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको  हो।

जसमा १६ जिल्लाका सिडिओ हेरफेरमा परेका हुन् ।

हेर्नुस, को कहाँ पुगे ?
इलाम – तुलसीराम सेढाईं
बाग्लुङ– गौंगोचन सैँजू
गोरखा– सुरेन्द्र पौडेल
कञ्चनपुर – नुरहरि खतिवडा
पाल्पा – यादव सुवेदी
पर्सा – विष्णुकुमार कार्की
सिन्धुपाल्चोक – उमेश ढकाल
सुर्खेत – रमेश न्यौपाने
नवलपरासी पूर्व – पीताम्बर घिमिरे
रामेछाप– रुद्रादेवी शर्मा
खोटाङ – शालिकराम शर्मा पौडेल
सल्यान – शिवराम पौडेल
डडेल्धुरा – जगनाथ पन्त
काभ्रे – श्रवणकुमार तिमल्सिना
मुगु – कृष्णकुमार निरौला
भोजपुर– वसन्त गिरी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology