Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते


3.4K
Shares

कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते

ललितपुर, १९ माघ । ललितपुरको बखुन्डोलस्थित कवाडी गोदाममा आगलागी भएको छ ।

आज बिहान ११ बजेदेखि बखडुण्डोलस्थित कवाडी गोदममा आगलागी सुरू भएको स्थानीय वासिन्द्याले बताए। आगलागीमा परि पाँच जना घाइते भएका छन्। गोदम सञ्चालकसहित कामदार घाइते भएको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। ललितपुर र काठमाडौं महानगरपालिकाको दकमलले आगो निभाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि खटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology