Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गर्दै, वर्षा तथा हिमपात सम्भावना


3.5K
Shares

फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गर्दै, वर्षा तथा हिमपात सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली फेरि नेपाल प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार यो प्रणाली नेपालतर्फ नजिकिँदै छ र आज दिउँसोसम्म यो प्रश्चिमी क्षेत्रमा प्रवेश गरिसक्नेछ ।

यो प्रणालीका कारण भोलि काठमाडौँमा पनि पानी पर्न सक्ने उहाँको भनाइ छ । मौमस पूर्वानुमान महाशाखाका अनुसार पर्सिसम्म देशभर मौसम बदली गराउँदै विभिन्न स्थानमा वर्षा तथा हिमपात गराउने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology