Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बलिदानी दिवसको अवसरमा आज सार्वजनिक बिदा 


2K
Shares

बलिदानी दिवसको अवसरमा आज सार्वजनिक बिदा 

काठमाण्डौ, ५ माघ । प्रदेश नम्बर २ को सरकारले आज बलिदानी दिवस मनाउँदै छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते अर्थात् आज सार्वजनिक विदा दिएको हो ।

प्रदेश सरकारले वार्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको थियो । ०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको मृत्युभएपछि सुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई वर्षयता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।

बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले वीरगञ्जमा कार्यक्रम आयोजना गरेको छ भने प्रदेशका अन्य ठाउँमा पनि विभिन्न कार्यक्रम हुँदैछन्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology