Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पाइपमा चिप्लेर गोरखाको अश्राङमा एक महिलाको मृत्यु


2.4K
Shares

पाइपमा चिप्लेर गोरखाको अश्राङमा एक महिलाको मृत्यु

गोरखा, ३ माघ । गोरखामा खानेपानी आयोजनाको पाइपमा चिप्लिएर एक महिला कर्मचारीको मृत्यु भएको छ । अश्राङ लिफ्टिङ खानेपानी आयोजनाकी कर्मचारी सीता सिम्खडाको पाइपमा चिप्लिएर मृत्यू भएको हो ।

खानेपानी वितरणका लागि गेटभल्व खोल्न जाँदा पाइपमा चिप्लिएर लड्दा भीमसेन थापा गाउँपालिका ६ निबासी ४५ बर्षीया सिँखडाको घटनास्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।

जिल्ला अस्पताल गोरखामा पोष्टमार्टपछि शुक्रबार नै उनको अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology