Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्याक्टरको ठक्करबाट गोरखाका दुई युवकको मृत्यु


1.8K
Shares

ट्याक्टरको ठक्करबाट गोरखाका दुई युवकको मृत्यु

चितवन २५, पुस ।
चितवनको हर्दीमा ट्याक्टरले ठक्कर दिदाँ गोरखाका २ जना यूवकको मृत्यु भएको छ ।

चितवन प्रहरीले जानकारी दिए अनुसार गएराती चितवनको राप्ती नगरपालिका ६ हर्दीमा ना. ७ ख ४६६० नम्वरको ट्याक्टरले प्रदेश नम्बरको ३–०२–००५ प ४३४७ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ गोरखा भिमसेन थापा गाँउपालिका ४ का इन्द्रबहादुर तामाङ र सुगम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गंभिर घाईते भएका दुवैको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको थियो । घटनामा संलग्न ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology