Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जन्मदर्ताका लागि वडा सचिवले सेवाग्राहीबाट लिए २ लाख घुस


1.4K
Shares

जन्मदर्ताका लागि वडा सचिवले सेवाग्राहीबाट लिए २ लाख घुस

काठमाडौं : सप्तरीको महादेवा गाउँपालिका–६ का वडासचिवले जन्मदर्ता गराउनको लागि सेवाग्राहीबाट घुस लिएको खुलासा भएको छ ।

नायव सुब्बा नवोनाथ मिश्र जन्मदर्ता प्रमाण पत्र बनाइदिने भन्दै सेवाग्राहीसँग दुई लाख घुस लिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिव मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology