Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा महिला वडा सदस्यहरुका लागि दुईदिने अभिमुखीकरण तालिम सम्पन्न


3.2K
Shares

गोरखामा महिला वडा सदस्यहरुका लागि दुईदिने अभिमुखीकरण तालिम सम्पन्न

गोरखा २१, पुस । गोरखा सदरमुकाममा महिलाहरुका लागि हिजोदेखि शुरु भएको दुई दिने अभिमुखीकरण तालिम आज सम्पन्न भएको छ ।

गोरखा नगरपालिकाको आर्थिक सहयोग र सोच नेपालको समन्वयमा ‘महिला तथा दलित जनप्रतिनिधीहरुा लागि नेतृत्व विकास तथा क्षमता अभिवृद्वीका लागि तालिमको आयोजना गरिएको थियो ।

अभिमुखीकरण तालिममा गोरखा नगरपालिका भित्रका गत स्थानियतहको निर्वाचनबाट निर्वाचत महिला वडा सदस्य लगायत महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अभिमुखीकरण मार्फत निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता विकास र क्षमता अभिबृद्धिका लागि तालिम प्रभावकारी भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology