Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाल बैंकमा खुल्यो जागिरः सातै प्रदेशमा १२ कक्षादेखि स्नातकसम्मले फारम भर्न मिल्ने


3.4K
Shares

नेपाल बैंकमा खुल्यो जागिरः सातै प्रदेशमा १२ कक्षादेखि स्नातकसम्मले फारम भर्न मिल्ने

 

काठमाडौं । नेपाल बैंक लिमिटिेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। दश जोड २ मात्र पास गरेका देखि स्नातक सम्मको शैक्षिक योग्यता भएकाले दरखास्त दिन मिल्नेगरी विभिन्न पदमा दरखास्त आव्हान गरेको हो ।

बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६÷७७ को स्वीकृत दरबन्दीका आधरमा विभिन्न पदका लागि दरखास्त मागेको हो।

जस अनुसार सहायक प्रबन्धक, सहायक आइटीलगायत कनिष्ठ सहायक सम्म सातै प्रदेशमा दरखास्त माग गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले अनलाईन मार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ। यो जानकारी सबैका लागि सेयर गरिदिनुहोला ।

हेर्नुहोस् विज्ञापन

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology