Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेवाः मिसा दबू गोरखाको अध्यक्षमा सूर्यमाया श्रेष्ठ


3.3K
Shares

नेवाः मिसा दबू गोरखाको अध्यक्षमा सूर्यमाया श्रेष्ठ

गोरखा १९, पुस ।

नेवाः मिसा दबू गोरखाको प्रथम जिल्ला अधिवेशनबाट सूर्यमाया श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । शुक्रबार भएको अधिबेशनले श्रेष्ठको अध्यक्षमा नयाँ कार्यासमिति चयन गरिएको नेवाः देय् दवू जिल्ला कार्य समिति गोरखाका अध्यक्ष देवीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

अघिबेशन नेवाः मिसा दबू गोरखाका निबर्तमान अध्यक्षतामा सम्पन्न भएको हो । अधिबेशन गोरखा नगरपालिका गोरखाकी उपप्रमुख विना श्रेष्ठको प्रमुख आथ्यितामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology