काठमाण्डौँ २७, मङ्सिर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोरोना संक्रमण भएको छ । शुक्रबार पिसिआर परीक्षण गराउनु भएका सिटौलालाई कोरोना पुष्टी भएको हो ।
सिटौलाले आफूलाई कोरोना पोजीटिभ देखिएकाले पार्टीको आकस्मिक बैठकमा आउन नसकेको जानकारी पार्टी केन्द्रीय कार्यलयलाई गराउनु भएको छ ।