धादिङ २०, मङ्सिर । आँपको रुखमा झुण्डिएर ३० बर्षिय महिलाले आत्माहत्या गरेकी छिन् । धादिङको धुनिबेसी नगरपालिका–९ चापागाईथोक स्थित सुनारटोलमा एक महिलाले भुण्डिएर आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
महिलाले आँपको रुपमा सलको पासो लगाएर आत्मा गरेको अबस्था भेटिएको प्रहरीको भनाई छ । मृतकको नाम ठेगाना खुल्न सकेको छैन ।
घाटीमा सिक्री हातमा चुरा रातो र खरानी कलरको सल निलो लंग सुइटर कालो जिन्स पेन्ट सेतो जुत्ता निलो मजा लगाएर झुन्डिएको अबस्था फेला परेको हो ।