Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा चौरासीमा तुलादान गर्दा चढेको रकम थप गरि बिधालयमा अक्षयकोष


4.4K
Shares

गोरखामा चौरासीमा तुलादान गर्दा चढेको रकम थप गरि बिधालयमा अक्षयकोष

गोरखा १५, कात्तिक । गोरखा नारेश्वरकी बृद्धाले आफ्नो चौरासीमा बिधालयमा बिधालयको अक्षय कोष निर्माण सहयोग गर्नुभएको छ । गोरखा नगरपालिका– ३ नारेश्वरकी तिलकुमारी थापाले बिध्याबासिनी माध्यामिक बिद्यालयमा आफ्ना स्वर्गिय पति पदमबहादुर थापाको नाममा स्थापना गर्नुभएको रु १ लाख ११ हजारको अक्षयकोषमा थप ३० हजार १ सय रुपैया उपलब्ध गराउनु भएको हो ।

थापाले आफ्नो चौरासीको बेला तुलादान गर्दा चढेको २७ हजार रुपैयामा बाँकी रकम थप गरि अक्षयकोषमा जम्मा गर्नुभएको उहाँका छोरा पदमबहादुरले जानकारी दिनुभयो । बिधालयका स्थापना गरिएको अक्षय कोषमा आगामी बर्षहरुमा पनि रकम थप गर्दैैै लैजाने योजना रहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology