गोरखा २, असोज । गोरखामा आइतबार थप ३ जना कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको गोेरखा नगरपालिका स्थित वडा २ र वडा नम्बर ६ र वडा नम्बर ११ जनामा संक्रमित भेटिएका हुन् ।
संक्रमित मध्ये २महिला र १ जना पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसमा ३५ र ३० बर्षका २ जना महिला र ४६ वर्षिय पुरुष हुन ।