Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखाकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु


2.3K
Shares

गोरखाकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

गोरखा २० असोज ।  गोरखाकी कोरोना संक्रमित महिलाको एक महिलाको मृत्यु भएको छ । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर –६ की ४५ बर्षिय महिलाको काठमाण्डौको बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उहाँको यही असोज १५ गते कोरोना मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमित महिला मृगौलाबाट समेत ग्रसित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology