Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

मुग्लिङमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना


1.1K
Shares

मुग्लिङमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना

गोरखा २९, भदौ । मुग्लिनमा २ वटा ट्रक एक आपसमा ठक्कर खादा ६ जना घाईते भएका छन् । मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना ५ खहरे पुल नजिक ट्रक ठक्कर खाँदा ६ जना घाइते भएका हन् ।

काठमाण्डौंबाट नारायणगढ तर्फ जाँदै गरेको ना। ६ ख २४२३ नम्बरको ट्रक र बिपरित दिशाबाट गई रहेको ना ४ ख ८०११ नम्बरको ट्रक एक आपसमा ठोक्किएको ईलाका प्रहरी कार्यालयले मुग्लिनले जनाएको छ ।

दुबै ट्रकको चालक र ट्रकमा सवार ४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । तिमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology