Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

पोखरामा आज थप एक कोरोना संक्रमितको मृत्यु


1.3K
Shares

पोखरामा आज थप एक कोरोना संक्रमितको मृत्यु

कास्की २७, भदौ । पश्चिमान्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्याङजाको पुतलीबजार नगरपालिका १ निवासी ८५ वर्षीय पुरुषको शनिबार बिहान ६:३२ बजे उपचारका क्रममा मृत्यु भएको पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले जनाएका छन्।

उहाँको भदौ २४ गते कोरोना पुष्टि भएको थियो।  फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology