Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गण्डकी प्रदेश प्रहरी प्रमुख अर्याललाई नै कोरोना पुष्टि


4.7K
Shares

गण्डकी प्रदेश प्रहरी प्रमुख अर्याललाई नै कोरोना पुष्टि

पोखरा २१, भदौ । नेपाल प्रहरीका गण्डकी प्रदेशका प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । डिआइजी अर्याललाई आइतबार संक्रमणको पुष्टी भएको हो ।

उहाँसंगै अर्का एक २५ वर्षीय प्रहरीमा समेत कोरोना पुष्टि भएको जनाएको छ । कन्ट्यकाट ट्रेसिङका आाधारमा भएको स्वाव परीक्षणमा डिआइजी अर्याललाई कोरोना संक्रमण भएको पाइएको हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology