Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारका २ जना पनि संक्रमण पुष्टी


6.1K
Shares

गोरखामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारका २ जना पनि संक्रमण पुष्टी

गोरखा १३, भदौ । कोरोना संक्रमणबाट ज्यान गुमााएका गोरखाका एक युवकको परिवारका २ सदस्यलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ । गोरखा नगरपालिका–१३ का ३८ बषिर्य पुरुषको परिवारका ३२ र ३६ बर्षका २ जना सदस्यमा संक्रमण पुष्टी भएको हो ।

संक्रमित दुवै महिलामा हुन । उहाँहरु चितवनको भरतपुर अस्पतालमा शुक्रबार (हिजो) ज्यान गुमाएका पुरुषका आफन्त भएको अस्पतालले पुष्टी गरेको छ । हिजो साँझ गरिएको पिसिआर परिक्षणका क्रममा दुवै जनामा कोरोना संक्रमण देखिएको हो । दुवै जनालाई अहिले भरतपुर अस्पतालको आइसोलेसनमा कक्षमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology