Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

लियो र लायन्स क्लबले गर्यो पश्चिमकाली क्षेत्रमा बृक्षारोपण


1.1K
Shares

लियो र लायन्स क्लबले गर्यो पश्चिमकाली क्षेत्रमा बृक्षारोपण

गोरखा ३, साउन । लियो तथा लायन्स क्लबले शनिबार गोरखा सदरमुकामको पश्चिमकाली क्षेत्रमा बृक्षारोपण गरेको छ ।  लायन्स क्लब अफ गोरखा, लान्यस क्लब अफ गोरखा कालिका र लियो क्लब अफ गोरखाले संयुक्त रुपमा गोरखा नगरपालिका ५ को पश्चिमकाली मन्दिर परिषरमा बृक्षारोपण गरेको हो ।

बृक्षारोपण कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले लिचीको बेर्ना रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा ३ वटै क्लबका पदाधिकारी तथा सदस्यहरुद्धारा कपुर, लिची, गुलमोहर, तेजपात, पारिजातको फुलहरुको बेर्नाका साथै अन्य बिभिन्न प्रजातीका बिरुवा रोपिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology