गोरखा १३, असार । जुम्लामा कार्यरत गोरखाका २ जना पुरुषमा कोरोना संक्रमण भेटिएको छ । गोरखा जिल्ला घर भएका ३० बर्ष र २६ बर्षका पुरुष संक्रमण पुष्टी भएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।
३० बर्षिय पुरुष गोरखाको पालुङटार नगरपालिका र अर्का गोरखा नगरपालिकाको फिनामका रहेको पुष्टी भएको छ । उनीहरु दुवै जना नेपालीमा कार्यरत रहेका छन् ।