Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखा नगरपालिकामा ७७ बर्षका पुरुष सहित २ जनामा कोरोना संक्रमण भेटियो


2.8K
Shares

गोरखा नगरपालिकामा ७७ बर्षका पुरुष सहित २ जनामा कोरोना संक्रमण भेटियो

गोरखा १०, असार । गोरखा नगरपालिकामा आज (बुधबार) थप २ जनाका कोरोना संक्रमण भेटिएको छ । नगरपालिका ७७ बर्ष र १५ बर्षका दुई जना पुरुष संक्रमणको पुष्टी भएको गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो ।

संक्रमित दुवै जना गोरखा नगरपालिका स्थित मनकामना बहिरा आबासिय बिधालयमा रहेको क्वारेन्टाइनमा रहेका थिए ।। उनिहरु दुवै जना गोरखा नगरपालिका बासिन्दा हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology