Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी : संक्रमितको सख्या ५१ पुग्यो


2.1K
Shares

गोरखामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी : संक्रमितको सख्या ५१ पुग्यो

गोरखा ८, असार ।  गोरखामा थप ११ जनामा कोरोना संक्रमण भेटिएको छ । जिल्लाको शहिद लखन गाउँपालिका, भीमसेन थापा गाउँपालिका र गण्डकी गाउँपालिकाका भित्रका व्यक्तीहरुमा कोरोना भेटिएको हो ।

जसमध्ये गण्डकी गाउँपालिकाका ३, शहिद लखन गाउँपालिकाका ३ र भीमसेन थापा गाउँपालिकाका ५ जना रहेका छन् । संक्रमितहरुको पहिचान खुल्न भने बाँकी रहेको छ ।

थप जानकारी प्राप्त हुन बाँकी छ । यो संगै गोरखा जिल्लामा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । थप जानकारी

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology