Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा हाजिर गर्न जाने गाउँपालिका बाहिरका शिक्षक अनिबार्य क्वारेन्टाइनमा बस्नुपर्ने


1.9K
Shares

गोरखामा हाजिर गर्न जाने गाउँपालिका बाहिरका शिक्षक अनिबार्य क्वारेन्टाइनमा बस्नुपर्ने

गोरखा १, असार- गोरखाको आरुघाट गाउँपालिका बाहिरका शिक्षकहरु बिधालयमा हाजिरीका लागि पुगेपछि १४ दिन अनिबार्य क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । गाउँपालिकाकाले सोमबार एक सूचना जारी गरि गाउँपालिका बाहिरका शिक्षकहरुलाई ७ गतेभित्र सम्बन्धित बिधालयमा हाजिर हुन र १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो ।

सरकारले असार १ गतेदेखि सवै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेकाले पालिका भित्रका बिधालयहरु समेत २ गतेदेखि खुल्ला गर्ने भएकाले पालिका भित्रका सामुदायिक शिक्षकहरुलाई पनि मंगलबार देखि नै बिधालयमा हाजिर गर्न गाउँपालिका शिक्षा शाखाकी प्रमुख पवित्रा शर्माले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology