Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

भरतपुरमा अस्पताल भित्रैबाट सामान चोरी : अख्तियारमा मार्यो छापा


3.5K
Shares

भरतपुरमा अस्पताल भित्रैबाट सामान चोरी : अख्तियारमा मार्यो छापा

चितवन १६, बैशाख । कोरोना अस्पताल भित्र राखिएको स्वास्थ्य सामग्री लगायतका बिभिन्न सामग्री चोरी भएको पाइएपछि भरतपुर कोरोना अस्पतालमा अख्तियारले छापा मारेको छ ।

विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको हो । मंगल दिउँसो हेटौंडाबाट गएको अख्तियारको टोलीले अस्पतालमा छापा मारेको जनाइएको छ ।

कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology