Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

पूर्वसचिव बिरुद्ध साइवर क्राइमको मुद्दा


1.7K
Shares

पूर्वसचिव बिरुद्ध साइवर क्राइमको मुद्दा

काठमाडौँ ११, बैशाख । पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले साइबर क्राइमको मुद्धा चलाउने भएको छ। फेसबुकमार्फत गाली गलौज गरेको आरोपमा पक्राउ परेका उपाध्यायलाई साइबर क्राइम अन्र्तगत मुद्दा चलाउन लागिएको प्रहरीले जनाएको छ ।

उहाँलाई हिजो साँझ ललितपुर स्थित निवासबाट प्रहरीको केन्द्रीय साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो। केही दिनअघि उपाध्याय र बहालवाला स्वास्थ्य सचिव यादव कोइरालाबीच फेसबुक दोहोरो गाली चलेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology