Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

पानी बोक्ने ट्याङकरको ठक्करबाट चौलागाईको ज्यान गयो


2.3K
Shares

पानी बोक्ने ट्याङकरको ठक्करबाट चौलागाईको ज्यान गयो

काठमाण्डौं २, बैशाख । काठमाण्डौको बालाजुमा पानी ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान पौने १० बजे तार्केश्वर नगरपालिका डाँडागाँउको सडकखण्डमा बा २ ख ५१७७ नम्बरको पानी ट्याङ्करले साइकल यात्रु काभ्रेका ५० वर्षीय विष्णु प्रसाद चौलागाईंको ज्यान गएको हो ।

ठक्करबाट घाइते भएका चौलागाईँको ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिनुभयो। प्रहरीले पानी ट्याङकर चालक ओखलढुङ्गाका २१ वर्षका गणेश गजुमेरलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology