Nagarik Sawal

२०८३ कार्तिक २९ शनिबार

२०८३ कार्तिक २९ शनिबार

गोरखामा गाउँपालिका उपाध्यक्ष नै क्वारेन्टाइनमा


2.4K
Shares

गोरखामा गाउँपालिका उपाध्यक्ष नै क्वारेन्टाइनमा

गोरखा २६, चैत । गोरखाको सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा होम क्वारेन्टाइनमा बस्नुभएको छ । एक महिना बेलायत बसेर चैत १ गते स्वदेश फर्किनु भएका उहाँ क्वारेन्टाइनमा बस्नु भएका हो ।

चैत ४ गते घर पुगेदेखि नै आफु होम क्वारेन्टाइनमा बसेको उपाध्यक्ष देवकोटाले बताउनुभयो । होम क्वारेन्टाइनमा रहे पनि गाउँकार्यपालिकाको बैठक र अन्य आवश्यक काम फोनमार्फत समन्वय गरेर गरिरहेको उहाँको भनाई छ ।

२३ दिन क्वारेन्टाइनमा बसिसकेकाले भोलिबाट आवश्यकतानुसार घरवाहिर निस्कने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology