Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बालिका बलात्कार अभियोगमा पक्राउ परे तिब्बती नागरिक


1.2K
Shares

बालिका बलात्कार अभियोगमा पक्राउ परे तिब्बती नागरिक

काठमाडौं, १४ साउन । एकजना ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजना तिब्बती नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका(६ मंहाकाल बस्दै आएका तिब्बत घर बताउने ४८ वर्षीय रिञ्चो निमालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

रिञ्चोले ती बालिकालाई बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको पक्राउ गरेको हो । उनलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology