Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

विमान दुर्घटना : २४ शवको पोखरामै पोस्टमार्टम हुने, अरु काठमाडौं पठाइने


1.4K
Shares

विमान दुर्घटना : २४ शवको पोखरामै पोस्टमार्टम हुने, अरु काठमाडौं पठाइने

पोखरा,२ माघ । यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ । बाँकी ४५ जनाको शव भने काठमाडौं पठाइने भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ ।

पोखरामा पोस्टमार्टम हुनेहरुको नाम :

त्रिभुवन पौडेल, निशान आचार्य,ओममाया गुरुङ,यस्मिन गुरुङ,पुजन राना,अरुण पौडेल,प्रशिद्धी पौडेल,जीवनकला गुरुङ,पूर्णबहादुर गुरुङ,संगीता शाही,सदाकत अलि मिया,लक्ष्मी पौडेल,निरा छन्त्याल,विजयकुमार गुरुङ,लक्की गुरुङ,शालिकराम आचार्य,डां.गणेश थापा,मोहनप्रकाश श्रेष्ठ,सिता गुरुङ,जमुना शर्मा,बन्दना सुनार,सर्बिन श्रेष्ठ,अनुषा गुरुङ र शिवकुमार गुरुङ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology