Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा गुडिरहेको स्कार्पियो गाडीमा आगलागी


2K
Shares

गोरखामा गुडिरहेको स्कार्पियो गाडीमा आगलागी

गोरखा २२, मङ्सिर । गोरखामा गुडिरहेको गाडीमा आगलागी भएर पुर्ण रुपमा  जलेर नष्ट भएको छ । बेनिघाट आरुघाट सडक खण्ड अन्तर्गत पर्ने गण्डकी गाउँपालिका-७, चुल्ठे भीरमा स्कर्पियो  गाडीमा अकस्मात आगलागी भएको प्रहरीले जनाएको छ।                                                                                            स्कार्पियोमा रहेका यात्रुहरु भने सबै सुरक्षित रहेको प्रहरीको भनाइ छ । गाडीमा विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology