Nagarik Sawal

२०८३ कार्तिक २७ बिहिबार

२०८३ कार्तिक २७ बिहिबार

मतदान केन्द्रमा मतदान गरे लगत्तै सुनुवारको मृत्यु


875
Shares

मतदान केन्द्रमा मतदान गरे लगत्तै सुनुवारको मृत्यु

रामेछाप, ४ मङ्सिर ः मतदान केन्द्रमा मतदान लगत्तै एक व्यक्तिको मृत्यु भएको छ । रामेछापको लिखु तामाकोसी ४ का ठकबहादुर सुनुवारको मतदान केन्द्रमा मृत्यु भएको छ । बुजुलीकोट मतदान केन्द्रमा मतदान गरेपछि ७१ वर्षीय सुनुवारको मृत्यु भएको हो ।

मतदानपछि केन्द्रमा नै ढलेका उनलाई गाउँपालिकाका अध्यक्ष केशव महतले उद्धार गरी उपचारका लागि धोवी पुर्‍याउनु भएको थियो । उहाँलाई धोवीस्थित स्वास्थ्यचौकीमा पुर्‍याउनासाथ मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology