Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बेवारिसे अवस्थामा दुई थान भरुवा बन्दुक बरामद


819
Shares

बेवारिसे अवस्थामा दुई थान भरुवा बन्दुक बरामद

सिरहा ३ मङ्सिर । प्रहरीले बेवारिसे अवस्थामा रहेका २ थान भरुवा बन्दुक दिउँसो बरामद गरेको छ । मिर्चैया नगरपालिका–९, कमल दह घुर्मिखोलाबाट शुक्रबार भरुवा बन्दुक बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology