Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा क्याम्पसमा पुस्तक दान कार्यक्रम सम्पन्न


2.4K
Shares

गोरखा क्याम्पसमा पुस्तक दान कार्यक्रम सम्पन्न

गोरखा, १५ भदौ । गोरखा क्याम्पस गोरखामा पन्ध्रौं पुस्तकालय दिवसको अवसरमा आज पुस्तक दान कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस अन्तरगतको पुस्तकालय बिकास तथा व्यवस्थापन समिति गोरखा क्याम्पस गोरखाको आयोजनामा क्याम्पसले दिवसको अबसरमा पारेर पुस्तक संकलन गर्ने उद्देस्यका सहित पुस्तक दान कार्यक्रमको आयोजना गरेको क्याम्पसका साहायक प्राध्यापक नवराज पाण्डेले जानकारी दिनुभयो ।

‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा ६० भन्दाबढी पुस्तक संकलन भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology