Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको पालुङटार नगरपालिकामा आज सार्वजनिक बिदा


1.7K
Shares

गोरखाको पालुङटार नगरपालिकामा आज सार्वजनिक बिदा

गोरखा, १४ भदौं । गोरखाको पालुङटार नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ । नगरपालिकाले तिज पर्वको अबसरमा सार्वजनिक बिदा दिएको नगरप्रमुख बिबस चिन्तनले जानकारी दिनुभयो ।

शुक्रवार बसेको नगरकार्यपालिकाको बैठकले हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको दिन हर्षोउल्लासका साथ पर्व मनाउन बिदा दइएको हो । बिदाको दिन पालिका अन्र्तगतका सवै सरकारी कार्यालयहरु पूर्ण रुपमा बन्द हुने नगरपालिकाकाले जनाएको छ ।

त्यस्तै पालिका भित्र रहेका शिक्षणसंस्थाहरु समेत बन्द रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology