Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका एक पुरुष बैंकिङ कसूर मुद्दामा पक्राउ


2.8K
Shares

गोरखाका एक पुरुष बैंकिङ कसूर मुद्दामा पक्राउ

गोरखा, २० साउन। गोरखा घर भई बैंकिङ कसूर मुद्दाका फरार १ जना प्रतिवादी राजधानीबाट पक्राउ परेका छन् । काठमाण्डौं महानगरपालिका–१० बस्ने गोरखा नगरपालिका–७ घर भएका ४६ वर्षीय दिपकचन्द्र आचार्य पक्राउ परेका हुन् ।

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले उनलाई काठमाण्डौं थापागाउँबाट पक्राउ गरेको हो ।

आचार्य १९ लाख ५० हजार रुपैयाँ बिगो रहेको बैंकिङ कसूर मुद्दामा फरार रहेका थिए । उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology