Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

काग्रेस गोरखाद्धारा बिपि स्मृति दिवसको अबसरमा अस्पतालका बिरामीलाई फलफुल बितरण


7.3K
Shares

काग्रेस गोरखाद्धारा बिपि स्मृति दिवसको अबसरमा अस्पतालका बिरामीलाई फलफुल बितरण

गोरखा, ५ साउन । नेपाली काग्रेस गोरखाले गोरखा अस्पतालमा उपचाररत बिरामीहरुलाई आज फलफुल बितरण गरेको छ । बिपि कोइरालाको ४० औं स्मृति दिवसको अबसरमा पारेर अस्पतालमा रहेका बिरामीहरुलाई फलफलु बितरण गरेको काग्रेस जिल्ला समितिको आयोजनमा फलफुल बितरण गरेको हो ।

सो अबसरमा काग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपाने, जिल्ला सचिव कृष्णबहादुर आलेमगर, महासमिति सदस्य राजनराज पन्त, केन्द्रीय महाघिबेशन प्रतिनिधि सुवास अधिकारी, जिल्ला सहसचिव लुमनाथ लामिछाने, गोरखा नगरपालिकाकी उपमेयर सपना पुन लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology