Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा प्रहरीद्धारा मानव बेचविखन बिरुद्ध बिधार्थीलाई सचेतना कार्यक्रम


1.8K
Shares

गोरखा प्रहरीद्धारा मानव बेचविखन बिरुद्ध बिधार्थीलाई सचेतना कार्यक्रम

गोरखा, १७ असार । जिल्ला प्रहरी कार्यालय गोरखाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आज श्री सरस्वती माध्यामिक बिधालयमा मानवबेच विखन ओसार पसार बिरुद्ध सचेतना कार्यक्रम गरेको छ ।

कार्यक्रम अन्र्तगत बिधालयको वडा नम्बर ९ र १० का बिधार्थीहरुलाई सचेतना कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा ८० जना बिधार्थीहरु सहभागी रहेको प्रहरी निरीक्षक हिमनाथ घिमिरले बताउनुभयो । कार्यक्रमलाई प्रहरी निरीक्षक घिमिरले नै सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology