Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा जिल्ला अदालतका तहसिलदार १५ हजार घुस सहित अख्तियारको नियन्त्रणमा


3.7K
Shares

गोरखा जिल्ला अदालतका तहसिलदार १५ हजार घुस सहित अख्तियारको नियन्त्रणमा

गोरखा, १७ असार । गोरखा जिल्ला अदालतका कर्मचारी (तहसिलदार) रामचन्द्र केसी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई काम मिलाईदिन्छु भन्दै सेवाग्रहीसंग घुस लिदैं गरेको अवस्थामा बिहीबार राति एक होटलबाट पक्राउ गरेको हो ।

घुससहित पक्राउ परेका केसीलाई शुक्रबार राति नै पोखरा लगिएको र आवश्यक छानविन भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology