Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

आफ्नै घरको पाँचौं तलाबाट खसेर एक पुरुषको मृत्यु


3.3K
Shares

आफ्नै घरको पाँचौं तलाबाट खसेर एक पुरुषको मृत्यु

काठमाडौं, २८ जेठ । काठमाडौंको सीतापाइलामा आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

शनिबार दिउँसो नागार्जुन नगरपालिका ४ सीतापाइलाका ३७ वर्षका जितेन्द्र श्रेष्ठ पानी भर्ने क्रममा चिप्लेर पाँचौं तलाबाट खस्दा गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि सीतापाइलाको शुभेच्छा अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology