Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

धोवीघाटको पुल नजिक ४५ बर्षिय पुरुषको शव भेटियो


2.8K
Shares

धोवीघाटको पुल नजिक ४५ बर्षिय पुरुषको शव भेटियो

काठमाण्डौ, २४ जेठ । धोवीघाटको पुल मुनी एक पुरुषको आज बिहान शव फेला परेको छ । राजधानीको धोबीखोलामा एक पुरुषको शव फेला परेको हो । काठमाडौं महानगरपालिका ४ स्थित धोबीखोलाको पुल नजिक अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हो ।

घटनास्थलमा अहिले प्रहरी वृत्त महाराजगन्ज र उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले अनुसन्धान थालेको छ भने शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology