Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पत्रकार महासंघ रेडियो टेलिभिजन विभागको सदस्यमा गोरखाका पत्रकार भिमलाल श्रेष्ठ मनोनित


5.6K
Shares

पत्रकार महासंघ रेडियो टेलिभिजन विभागको सदस्यमा गोरखाका पत्रकार भिमलाल श्रेष्ठ मनोनित

गोरखा, १८ जेठ । नेपाल पत्रकार महासंघ गोरखाका पुर्व अध्यक्ष भिमलाल श्रेष्ठ रेडियो टेलिभिजन समन्वय विभागको सदस्यमा मनोनित हुनु भएको छ ।

पत्रकार महासंघ केन्द्रिय समितिले गठन गरेको विभागमा श्रेष्ठ मनोनित हुनु भएको हो ।नेपाल पत्रकार महासंघको विधानका उद्देश्यहरुको परिपूर्ति र महासंघको हित सम्बर्धन गर्न विभिन्न विभाग निर्माण गरिरहेको र सो अन्तरर्गत रेडियो टेलिभिजन समन्वय विभाग गठन गरेको महासंघले जनाएको छ ।

May be an image of text that says 'No.: नेपाल पत्रकार महासंघ Federation of Nepali Journalists (FNJ) केन्द्रीय समिति, सत्चारग्राम, काठमाडौ, नेपाल नेपाल पत्रकार महासाच केन्द्रीय idcation Central Committee मिति श्री भीमलाल श्रेष्ठ गोरखा। विषय मनोनयन सम्बन्धमा। नेपाल पत्रकार महासंघले महासंघको विधानका उद्देश्यहरुको परिपूर्ति र महासंघको हित सम्वर्द्धन गर्न विभिन्न विभाग तथा समितिहरू निमार्ण गरेको सो अन्तर्गत तपाईलाई रेडियो टेलिभिजन समन्वय विभागको सदस्यमा मनोनयन गरेको सहर्ष जानकारी गराउदद्। महासंघ केन्द्रीय कार्यसमितिसंँग समन्वय गरी आफनो कार्यविधि निर्धारण गरेर महासंघ संगठनको हकहितका साथै समग्र पत्रकारिताको हितका सन्दर्भमा तपाईवाट सक्दो सहयोग हुनेमा महासंघ विश्वस्त छ| मनोनयन हुनुभएकोमा हार्दिक बधाई रोसन पुरी महासचिव Headquarters, Media Village, Kathmandu, Nepal +977-1-4112785, al.minepalcentral@gmail.com,URL www.fnjnepal.org'

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology