Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

श्रीमानको हत्या गरी प्रहरी समक्ष महिलाले गरिन् आत्मसमर्पण


819
Shares

श्रीमानको हत्या गरी प्रहरी समक्ष महिलाले गरिन् आत्मसमर्पण

धनगढी, चैत २८ । कैलालीमा श्रीमतीले घरायसी विवादका कारण श्रीमानको हत्या गरेको छ । आइतबार राति मोहन्याल गाउँपालिका—१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगरले हँसियाले प्रहार गरी आफ्नै श्रीमाने ४४ वर्षका नारायण बुढामगरको हत्या गर्नु भएको हो ।

उहाँले घरायसी विवादका कारण हँसियाको प्रयोग गरी श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ। श्रीमानको हत्या पछि थुमाले सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा स्वाम् पुगेर आत्मसमर्पण गर्नु भएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology