Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा मध्यरातमा जुवाको खालबाट को-को पक्राउ परे १९ जना (यो हेर्नुहोस नामावली)


9.5K
Shares

गोरखामा मध्यरातमा जुवाको खालबाट को-को पक्राउ परे १९ जना (यो हेर्नुहोस नामावली)

गोरखा ४, चैत । गोरखामा मध्यरातमा जुवाको खालबाट पक्राउ परेका १९ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीबाट पक्राउ पर्नेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो ।

१.भिमसेन थापा गापा ५ बस्ने बर्ष ६० को बुद्धिप्रसाद पोखरेल
२.बारपाक सुलिकोट गापा ४ बस्ने बर्ष ४९ को बिरबहादुर गुरुङ
३.वारपाक सुलिकोट ४ बस्ने बर्ष ३८ को लालबहादुर गुरुङ
४.भिमसेन थापा गापा ५ बस्ने बर्ष ६८ को रामप्रसाद पौडेल
५.भिमसेन थापा गापा ५ बस्ने बर्ष ४५ को होमबहादुर सार्की
६.भिमसेन थापा गापा ५ बस्ने बर्ष ३६ को कमलबहादुर सुर्खेती
७.भिमसेनथापा गापा ५ बस्ने बर्ष २९ को रन्जन पोखरेल
८.सिरानचोक गापा ९ बस्ने बर्ष २५ को मंगल बिक
९.बारपाक सुलिकोट ३ बस्ने बर्ष ५७ को धनबहादुर तामाङ
१०.भिमसेन थापा गापा ५ बस्ने बर्ष २९ को सन्तमान गुरुङ
११.भिमसेन थापा गापा ५ बस्ने बर्ष ६२ को कृष्ण श्रेष्ठ
१२.अजिरकोट गापा ४ बस्ने बर्ष ७० को रत्नमान गुरुङ
१३.धार्चे गापा ४ बस्ने बर्ष ७० को तिजमान गुरुङ
१४.बारपाक सुलिकोट २ बस्ने बर्ष ७५ को फेनबहादुर घले
१५.भिमसेन थापा ७ बस्ने बर्ष ४२ को रामबहादुर बराम
१६.अजिरकोट गापा ३ बस्ने बर्ष ३२ को बिष्णु अधिकारी
१७.बारपाक सुलिकोट ३ बस्ने बर्ष १९ को बिशाल आले
१८.भिमसेन थापा ५ बस्ने बर्ष २१ को प्रेमकुमार श्रेष्ठ
१९अजिरकोट गापा ९ बस्ने बर्ष ६३ को शुकबहादुर घले

पक्राउ गरिएको, जुवा९तास खेल्ने खेलाउने निजहरु जना १९ लाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूर अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology