Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय


6.8K
Shares

भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

गोरखा १८, फागुन ।सरकारले बिहीबार (भोली) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology