Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

गोरखाको मनकामना केन्द्र बिन्दु भएर भुकम्प गयो


3.8K
Shares

गोरखाको मनकामना केन्द्र बिन्दु भएर भुकम्प गयो

गोरखा १२ माघ । गोरखाको मनकामना केन्द्र बिन्दु भएर भूकम्प गएको छ । बुधबार ४ बजेर ५४ मिनेट जादाँ मनकामना आसपास क्षेत्र केन्द्र बिन्दु बनाएर ४. १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो भूकम्प ०७२ सालमा गएको बिनाशकारी भूकम्पको पराकम्प भएको पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology