Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण


2.2K
Shares

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण

काठमाण्डौं ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का पत्नी सीता दाहाललाई कोरोना संक्रमणको पुष्टी भएको छ ।

लामो समयदेखि अस्वस्थ रहेकी दाहाललाई कोरोना संक्रमण भएपछि मेडीसीटी अस्पताल नख्खुमा भर्ना गरिएको परिवारिक स्रोतले जनाएको छ । दाहाललाई आईसीयूमा भर्ना गरेर उपचार भइरहेको छ ।

यसअघि अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण भएको थियो । अध्यक्ष प्रचण्ड भने संक्रमणमुक्त भइसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology