Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

द्रव्यशाह बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख अर्यालको निधन


7.1K
Shares

द्रव्यशाह बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख अर्यालको निधन

गोरखा १३, कात्तिक । गोरखाको द्रव्यशाह क्याम्पसका पूर्व क्याम्पस प्रमुख राजेन्द्रप्रसाद अर्यालको निधन भएको छ । गोरखा अस्पतालमा उपचारका क्रममा आज बेलुकी करिब ९: २५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वर्गिय अर्याल समाजसेवाको क्षेत्रमा समेत संक्रिय रहदै आउनु भएको थियो । उहाँले निधनले गोरखाको शिक्षा क्षेत्रमा अपुरणिय क्षति पुगेको छ । उहाँ गोरखा नगरपालिका वडा नम्बर ६ स्थित बराह बस्दै आउनुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology